जन आकाश
काठमाडौ । यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार, २०७७ नेपाल विद्याका स्रष्टा केदार वाशिष्ठलाई प्रदान गरिएको छ । थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रमका बीच उक्त पुरस्कार अर्पण गरिएको हो ।
गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव रहेको रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend