logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आमा, कविता – आश्विन कार्की


  • जन आकाश
  • सोमबार, साउन ३२ २०७८

आमा
कस्तो छोरा/छोरी जन्माएउ आमा
सङ्गै बसेर रुन नपाउने
जति जति टाढा भयो तेति
आँखाबाट आँसु झार्नु पर्ने।



कस्तो दुःख पायौ आमा
आफ्नो पिडा नसहेर
हाम्रो पिडा सहन सक्ने
आँसु आयो भने हामीले नै रोक्न नसकिने।।

सङ्गै हात काट्यो आमा छोरा/छोरी को तर पिडा भने आमालाई बढि भयो।।

कति झार्नु हुन्छ आमा त्यो अमूल्य आँसु चिन्ता नगर्नु एक दिन अबश्य पुरा गर्नेछु
त्यो हजुरको आँसु।।।। ।।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend