logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सनराइज म्युचुअल फण्डको प्रतिफल घोषणा


  • जन आकाश
  • बिहिबार, भाद्र ३ २०७८

 



 

 

काठमाडौ । सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष द्द०७७÷०७८ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५०% का दरले हुन आउने रु.४३,००,००,०००।– (अक्षरुपी त्रिचालिस करोड मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरी घोषणा गरेको छ ।

म्युचल ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउदछौं उसले बिज्ञप्तिमा भनेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend