logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

रेल्वे कम्पनीमा निरन्जन झा नियुक्त


  • जन आकाश
  • शुक्रबार, भाद्र ४ २०७८

 



 

 

काठमाडौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा पछि राजनीतिक नियुक्तिमा निरञ्जन झा नियुक्त भएका छन् ।

नेपाल नेतृत्वको एमाले समाजवादीको सिफारिसमा नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा निरञ्जन झा नियुक्त भएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सन्चालनका लागि कटिबद्ध रहने भन्दै बिभिन्न सञ्चार माध्यमहरुलाई प्रतिक्रिया दिदै सवैसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । बिगतमा एमाले नेता झा माधव नेपाल एमाले समाजवादीका नेता हुन् उनले आफ्नो पूर्व पार्टी एमालेलाई गर्ने ब्यवहार कस्तो रहन्छ । एमाले समर्थित थुप्रै कर्मचारीहरु उक्त रेलवे कम्पनीमा रहेका छन् ।
यस अधिका गुरु भट्टराइलाई वर्तमान सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend