logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेकपा(माले)को भरतपुर महानगरपालिकास्तरीय कमिटी गठन


  • जन आकाश
  • आइतबार, भाद्र ६ २०७८

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा(माले) को कमिटी पुनः गठन भएको छ । रमेश रुवालीको नेतृत्वमा २९ सदस्यीय कमिटी पुनः गठन भएको हो । पुनः गठिन भई कमिटीमा अबद्ध ब्याक्तिहरुको नाम यस प्रकार छ ।



उक्त पुनः गठन भेलाले ५ जनाको सचीवालय गठन गरेको छ । भने अन्यलाई जिम्मेवारी बाडफाड गदै लैजाने पनि चितवन जिल्ला कमिटी नेकपा(माले)ले बताएको छ ।

सचीवालय सदस्यहरु
१ रमेश रुवाली
२ रमेश आचार्या
३ समझना पौडेल
४ उद्धव अ¥याल
५ उमानाथ न्यौपाने

सदस्यहरुमा
६ टोप बहादुर राना
७ इन्दिरा घिमिरे
८ भक्ति प्र. लिम्बु
९ लोक बहादुर बुढाथोकी
१० मणि रेग्मी
११ दुर्गा थापा
१२ सोम थिङ
१३ दुर्गा थापा(बाठा)
१४ नरजंङ तामाङ
१५ बलराम दर्लामी मगर

रहेका छन् । पार्टी कार्यलय चितवनको भेलाले उल्लेखित ब्याक्तिहरुलाई नेतृत्व चयन गरेको हो । तत्कालै वडा कमिटी पनि गठन हुने भदौ ५ गतेको भेलाले नै निर्णय गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend