logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा बिकास बैक र सोल्टी क्राउनवीच सम्झौता


  • जन आकाश
  • मंगलबार, भाद्र १५ २०७८

काठमाडौ । ग्रहकहरुलाई सुविधा दिने उदेश्यले कामन सेवा बिकास बैकले काठमाडौको मेमर्स सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी बेस्टर्न प्रिमियर सँग सम्झौता गरी आफ्ना ग्रहकलाई ति होटलहरुमा १० प्रतिशत छुट पाउने व्यवस्था गरेको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



काठमाडौमा रहेको सोल्टी इन्टरप्रइजेज र नेपाल गञ्जमा रहेको नेपालका प्रख्यात होटलहरु हुन् । जसले नेपालको पर्यटन, उधोग लगायत क्षेत्रमा समेत टेवा पुर्याइरहेका छन् ।
ति होटलहरुमा कामना सेवा बिकास बैकका ग्रहकले १० प्रतिशत छुट लिएर मज्जा लिने सकिने पनि बैकले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend