जन आकाश
काठमाडौ । लक्ष्मी बैंकद्वारा निष्काशित रु २ अर्ब मूल्य बराबरको “८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।
सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिने छ । मिति २०७८ भाद्र १७ गते एक कार्यक्रम बीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरी औपचारिक दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend