logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल बैकिङ स्टिच्युन्ट र कामना सेवा बीच सम्झौता सम्पन्न


  • जन आकाश
  • आइतबार, भाद्र २० २०७८

काठमाडौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र कामना सेवा विकास बैंक लि. बीच मिति २०७८ भाद्र २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. काकर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको बैकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल बीच हस्ताक्षर भएको छ ।

इस्टिच्युटका कुमार लम्सालले बित्तिय क्षेत्रको सहकार्यमा बिभिन्न खालका कार्यक्रमहरु गदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend