logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

८.७५℅ प्राइम डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत 


  • जन आकाश
  • मंगलबार, भाद्र २२ २०७८

 



 

काठमाडौ । प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति थान रु. १०००÷– को दरले हुन आउने रु.२,४४,७९,६३,०००÷– (अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया) बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न गरेको बैकले जानकारी दिएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend