जन आकाश
काठमाडौ । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’ मा सेवा लिदा १५ प्रतिशत सम्मा छुट दिने व्यवस्था गरेको छ ।
बैकले होटलसँग सम्झौता गरी उक्त सेवा उपलब्ध गराउन लागेको हो । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी गरिमाले आफ्ना ग्रहकहरुलाई सहज बनाउनको लागि बिभिन्न क्षेत्रसँग सहकार्य गरेर ग्रहकको सेवालाई ध्यान दिदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend