logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दोलखामा नेकपा (एकीकृत समाजवादी पाटीको २५१ सदस्य सपथ ग्रहण सम्पन्न


  • जन आकाश
  • आइतबार, भाद्र २७ २०७८

दोलखा । दोलखा जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय उदघाटन भएको छ । , जिल्ला कमीटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सँगै उक्त कार्यालय उदघाटन भएको हो । कार्यालय उदघाटन लगतै ¥याली गदै समाजवादीका नेता कार्यकर्ताहरुले बजार परिक्रमा गरेका थिए ।



 

डा बिजय पौडेलको प्रमुख आतिथ्यमा र शिव प्रसाद भण्डारीको बिशेष आतिथ्यता साथै गोपाल न्यौपाने , जनजाती महासंघका वरिष्ठ उपाध्यक्ष पसाङ शेर्पा , अशेष घिमिरे , भुबन सिंह थापा , बाबुकाजी कार्की , दिनेशराज शिवाकोटी , सृजना कार्की , भरत केसि, सुमन चौलागाईं (स्व पशुपति चौलागाईंका सुपुत्र), युवा संघ का उपमहासचिब अशोक दाहाल , नेकपा एकीकृत समाजवादी दोलखा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्की , युवा सघका सचिव अमृत राउत , अनेम सघका केन्द्रीय सदस्यहरु चुनु केसी , सङ्गिता पाख्रिन अनेरास्ववियु का केन्द्रिय सचिव कल्याण दाहाल लगायतका नेता कार्यकर्ताहरुको झण्डै ३०० को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको दोलखावाट हामीलाई नारायण कार्कीले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend