logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिटी एक्सप्रेसले टेरासँग पनि ग¥यो सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र ३० २०७८

काठमाडौ । Europe को ख्यातिप्राप्त त्भचचब Terra Payment Services  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।
Europe मा रहेका नेपालीहरुले Terra Pay को सेवा प्रयोग गरी Europe तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले बताएको छ ।



सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र TerraPay का तर्फबाट सह संस्थापक Ani Sane ले हस्ताक्षर गरी उक्त कार्यको थालनी भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend