जन आकाश
काठमाडौँ । ‘डक्टर्स अन कल नेपाल’ काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेताभएको छ ।
नेपालीयुवाउद्यमीमञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’प्रथम, ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन् ।
पुरस्कार स्वरुपविजेताकम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँप्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा देशभरबाट एक सय बढी कम्पनी सहभागी भएको आयोजकले बतएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend