logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

गरिमा बैंकको ‘एरोगिन हेल्थसँग सम्झौता


  • जन आकाश
  • बुधबार, असोज १३ २०७८

काठमाडौ । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।



बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन् ।

हेयर ट्रान्सप्लान्ट २५ देखि ४० प्रतिशत सम्मको छुट
स्किन एण्ड लेजर ट्रिटमेन्ट  ३० प्रतिशत
हेयर फल ट्रिटमेन्ट  २५प्रतिशत
डेन्टल ट्रिटमेन्ट २० प्रतिशत
ल्याब ईन्भेस्टिगेसन १५ प्रतिशत

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend