जन आकाश
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला समितिले सरकारलाई एमसिसि लगायत राष्ट्रमा बढ्दै गएको बिकृति बिसंगतिको बिरुद्ध काठमाडौ जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाएको छ ।
देशमा महगी भ्रष्टचार, बेतिथिहरु बढ्दै गएको राष्ट्रघाति एमसिसि सदनवाट पास गर्न खोजेको जनताको मर्म भावना माथि ठाडो हमला गरेको जस्ता आरोपहरु लगाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध स्वरुप ज्ञापन पत्र बुझाएको काठमाडो जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिनुभएको हो ।
सरकारले उक्त ज्ञपन पत्रको बेवस्ता गरेमा दशै तिहार लगतै सर्घषका कार्यक्रम तय गरिने पनि हिजो आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend