logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एमालेको देशैभर वडा अधिवेशन सम्पन्न


  • जन आकाश
  • शनिबार, कार्तिक ६ २०७८

ललितपुर । नेकपा(एमाले)को देशैभरी वडा अधिवेशन सम्पन्न भएको नेकपा(एमाले) पार्टी कार्यलयले जानकारी दिएको छ । पार्टी कार्यलय सचीवालयले दिएको जानकारी अनुसार देशैभरी रहेका सात सय त्रिपन्न स्थानीय तह सवैमा वडा अधिवेशन भएको तर कुनै कुनै स्थानीय तहका वडामा प्रविधिक कारण अधिवेशन बाकी रहेकाछन् भनि उल्लेख गरेको छ । अधिकांश वडाहरुमा अधिवेशन सोचेभन्दा उत्साहजनक सम्पन्न भएको एमाले स्रोतले जनाएको हो ।



त्यस्तै ललितपुरको गोदवरी नगरपालिका वडा न. १२ को वडा अधिवेशन सम्पन्न भएर सवैको नामवली समेत प्रकाशन भईसकेको छ । न्हुच्छेराम महर्जनको नेतृत्वमा २१ सदसीय वडा कमिटी गठन गरेर नामवली सार्वजनिक भएको छ ।

अध्यक्षः न्हुच्छेराम महर्जन, उपाध्यक्षः उत्तम महर्जन, सचीव श्यामकृष्ण बोहोरा, सहसचीव शान्ति महर्जन, सहसचीव सुनिल महर्जन लगायतको नेतृत्वमा २१ सदसीय वडा कमिटी अधिवेशनले चयन गरेको हो ।

उक्त अधिवेशन सम्पन्न गर्न नेकपा(एमाले) बागमती प्रदेश कमिटी सदस्य रघुनाथ महर्जन प्रमुख अतिथि, ललितपुर जिल्ला कमिटी सदस्य तथा गोदावरी नगर वडा न १२ इन्चार्ज, विश्वम्भर बुढाथोकी अतिथि, नेकपा(एमाले) ललितपुर जिल्ला कमिटी सदस्य राम महर्जन लगायतकाहरुको आतिथ्यमा भएको अधिवेशनले वडा कमिटीलाई पुर्णता दिएको नवनियुक्त वडा अध्यक्ष न्हुच्छेराम महर्जनले जन आकाश डट कमलाई जानकारी दिएका हुन् ।

 

रामेछाप जिल्लामा एमाले वडा पदाधिकारीहरु
मन्थली नगरपालिका
वडान. १ अधक्षः राजेन्द्र थापा
उपाध्यक्षः यम बहादुर बुढाथोकीु
सचीवः समल कार्की
उपसचीवः पवन घिमिरे
उपसचीवः बिमला माझी
वडान.२
अध्यक्षः सुरेन्द्र कार्की
उपाध्यक्षः मुना सार्की
सचीवः ज्ञानेन्द्र अधिकारी
उपसचीवः नुर बहादुर कार्की
उपसचीवः टेक बहादुर श्रेष्ठ
वडान.३
अध्यक्षः कृष्णगोपाल थापा
उपाध्यक्षः रमेश बरुवाल
सचीवः राजकुमार खत्री
उपसचीवः मनोज थापा
उपसचीवः बल बहादुर रोक्का
वाडन. ४
अध्यक्षः भोज कुमार श्रेष्ठ
उपाध्यक्षः बिष्णु कुमार बस्नेत
सचीवः दुर्गा खत्री
उपसचीवः गजेन्द्र आले
उपसचीवः शोभा पुलामी
वाडनं ५
अध्यक्षः तेज बहादुर कार्की
उपाध्यक्षः देव बहादुर रोक्का
सचीवः निरन कार्की
उपसचीवः राधा कार्की
उपसचीवः सविन कार्की
वाडन. ६
अध्यक्षः बिष्णुृ बहादुर बुढाथोकी
उपाध्यक्षः मैया माझी
सचीवः रोशन श्रेष्ठ
उपसचीवः निर्मल थापा
उपसचीवः रामहरि घिमिरे
वाडन. ७
अध्यक्षः कमल खड्का
उपाध्यक्षः भरखारे माझी
सचीवः प्रकाश बुढाथोकी
उपसचीवः रमेस माझी
उपसचीवः गीता माझी
वाडन. ८
रामेछाप नगरपालिकाका वडा पदाधिकारीहरु
वाडनं. १
अध्यक्षः बाबुराम कार्की
उपाध्यक्षः सञ्जय थापा
सचीवः बल बहादुर श्रेष्ठ
उपसचीवः सुजिता श्रेष्ठ
उपसचीवः राजकुमार बुढाथोकी

वाडन.ं २
अध्यक्षः रमेस पोखे्रल
उपाध्यक्षः ज्ञान पुलामी मगर
सचीवः विनोद कार्की
उपसचीवः बिजय बुढाथोकी

उपसचीवः खामाचि मगर
वडान.३
अध्यक्षः निलकण्ठ ढकाल
उपाध्यक्षः वम बहादुर प्रधान
सचीवः ंरामशरण खड्का
उपसचीवः छत्र श्रेष्ठ
उपसचीवः शम्भु मगर
वाडन. ५
अध्यक्षः अनिल श्रेष्ठ
उपाध्यक्षः राकेश तामाङ
सचीवः केशव कुमार श्रेष्ठ
उपसचीवः पञ्चमाया नेपाली
उपसचीवः सुजन श्रेष्ठ
वाडन.६
अध्यक्षः वलराम लामा
उपाध्यक्षः लक्ष्मी तामाङ
सचीवः दिल बहादुर श्रेष्ठ
उपसचीवः सरिता खड्का
उपसचीवः अर्जुन लामा
वाडन ७
अध्यक्षः सुवास थापा
उपाध्यक्षः लिला बहादुर मगर
सचीवः राजबिभक बस्नेत
उपसचीवः हरिसचन्द्र खड्का
उपसचीवः सेर बहादुर मगर
वाडन. ८
अध्यक्षः श्याम कुमार श्रेष्ठ
उपाध्यक्षः गोपाल नेवा खड्गी
सचीवः सुजन घिमिरे
उपसचीवः अनिल तामाङ
उपसचीवः लक्ष्मी तामाङ
वाडन.९
अध्यक्षः गुणराज श्रेष्ठ
उपाध्यक्षः काली तामाङ
सचीवः रत्न तामाङ
उपसचीवः गणेश बहादुर श्रेष्ठ
उपसचीवः रामकुमार थापा
उमाकुण्ड गाउँपालिकाका प्राप्त वडा अध्यक्षहरुको नामवली
वाडन.१ अध्यक्षः सावातेण्डु शेर्पा
वाडन. २ नगेन्द्र बहादुर बस्नेत
वाडन. ३ गुण कुमार थापा
वाडन. ४ अम्बर बहादुर कार्की
वडान. ५ सोम बहादुर तामाङ
वाडन. ६ चन्द्र बहादुर सुनुवार
वाडन.७ लोक बहादुर सुनुवार
गोकुलगंगा गाउँपालिकाका वडा पदाधिाकारीहरुको नामवली
वाडन. १
अध्यक्षः उमेश गुबाजु
वाडन. २
अध्यक्षः चेत बहादुर कार्की
उपाध्यक्षः तुलसा बहादुर कार्की
सचीवः पुर्ण बहादुर कार्की
उपसचीवः राजेश श्रेष्ठ
उपसचीवः जम्वले शेर्पा
वाडन.३ अध्यक्षः अशोक कुमार सुनुवार
वाडन. ४ अध्यक्षः शिव सागर खड्का
वाडन. ५
अध्यक्षः भुमिराज कार्की
उपाध्यक्षः नर बहादुर भण्डारी
सचीवः राजेश खड्का
उपसचीवः सरिता सुनुवार
उपसचीवः रमेस भुजेल
वाडन. ६
अध्यक्षः बद्री खत्री
उपाध्यक्षः सुमन तामाङ
सचीवः बिष्णु तामाङ
उपसचीवः परसुराम खड्का
उपसचीवः वम बहादुर तामाङ
लिखु तामाकोशी गाउँपालिकाका वडा अधयक्षहरुको नामावली
वाडन. १ अध्यक्षः गंगा गुरुङग
वाडन २ अध्यक्षः टिका कार्की
वाडन. ३ अध्यक्षः राजकुमार खड्का
वाडन. ४ अध्यक्षः सोम बहादुर तामाङ
वाडनं ५ अध्यक्षः तोप बहादुर मगर
वाडन. ६ अध्यक्षः श्यामनारायण श्रेष्ठ
खाडादेवी गाउँपालिकाका वडा पदाधिकारीहरुको नामावली
वडा नं. १ राकाथुम

अध्यक्ष, सिद्धि लामा
उपाध्यक्ष, जीवन श्रेष्ठ
सचिव, राज कुमार श्रेष्ठ
उपसचिव, रामभक्त श्रेष्ठ
उपसचिव, रामकृष्ण लामा

वडा नं. २ मझुवा
अध्यक्ष, उक्तमराज लामा
उपाध्यक्ष, चिनिमाया तामाङ
सचिव, सुजन रायमाझी
उपसचिव, विष्णु श्रेष्ठ
उपसचिव, सान्तेन लामा

वडा नं.३ भिरपानी
अध्यक्ष, मीन बहादुर कार्की
उपाध्यक्ष, देव बहादुर खड्का
सचिव, दुर्गा बहादुर रायमाझी
उपसचिवद्धय, दयराज तामाङ र पञ्चलाल श्रेष्ठ

वडा नं.४ पकरवास
अध्यक्ष, कृष्ण प्रसाद पौडेल
उपाध्यक्ष, भीम बहादुर वस्नेत
सचिव, युव बहादुर श्रेष्ठ
उपसचिवद्धय, भरत कार्की, बिमला माझी

वडा नं.५ पकरवास
अध्यक्ष, दिपक मोक्तान
उपाध्यक्ष अम्बिका श्रेष्ठ
सचिव, भिम प्रसाद पौडेल
उपसचिवद्धय, सन्तोष ढुंगेल र ओम बहादुर मोक्तान

वडा नं.६ माकादुम
अध्यक्ष, मोहन बहादुर खत्री
उपाध्यक्ष, हरि केसी
सचिव, रमेश बुढाथोकी
उपसचिवद्धय, रवि खत्री र सर्मिला केसी

वडा नं.७ खाँडादेवी
अध्यक्ष, विष्णु थापामगर
उपाध्यक्ष, ताकचेन तामाङ
सचिव, धनराज तामाङ
उपसचिवद्धय, पवित्रा सेवा र रविन्द्र थापा

वडा नं. ८ गागल
अध्यक्ष, जंगलाल तामाङ
उपाध्यक्ष, रामजी भण्डारी
सचिव, राजकुमार खड्का
उपसचिवद्धय, संजय लो र राजन कार्की

वडा नं.९ पिङखुरी
अध्यक्ष, अकल बहादुर भण्डारी
उपाध्यक्ष, कालामान तामाङ
सचिव, राजकुमार तामाङ
उपसचिवद्धय जयबहादुर
उपसचिवः तामाङ र शेर बहादुर तामाङ

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend