logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न


  • जन आकाश
  • शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौ । सन नेपाल लाइफले कैलालि ,जिल्लाको धनगढी,अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ ।



साथै कम्पनीको शाखाकार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी,पूनर्वास, हसूलिया,मसुरिया, भजनी, सुखड, लम्की,टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ता अरुलाई सम्मान समेत गरेको छ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कायक्रमहरुको संयोजन सुदुर पश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदानगर्दे आएको कम्पनीले दावी गदै आएको छ । निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको सन लाइफले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend