जन आकाश
काठमाडौ । प्राइम कर्मशियल बैक लिमिटेडले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस दिनलाई प्रस्ताव गरेको छ । यहि २२ गते कमल पोखरीस्थित केन्द्रीय कार्यलयमा बसेको ४३३ औ बैठकले उक्त प्रस्ताव गरेको हो । त्यसको अलवा अघिल्लो बर्ष लाभांशमा कर तिर्न छुटेका तथा यस बर्ष कर तिर्नुपर्ने शेयरधनीहरुलाई लाभांशमा मिलान गर्ने प्रस्ताव पेश भएको प्राइम कर्मशियल बैकले जानकारी दिएको छ ।
कम्पनी सचीव (राजकुमार कार्की) द्धारा जारी गरिएको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend