logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना बैकका अध्यक्षको सपथ ग्रहण


  • जन आकाश
  • बिहिबार, मंसिर २ २०७८

काठमाडौ । कामना सेवा बैंकको अध्यक्षमा नियुक्त भएका सुदीप आचार्यले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले सामु गोपनियताको सपथ ग्रहण गरेका छन् ।



उक्त सपथ कार्यक्रममा बैंकका निर्देशक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कामु डिसिइओ हरिप्रसाद लम्साल तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend