logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आइतवार देखि मनकामना केबुलकार मर्मत हुदै


  • जन आकाश
  • शुक्रबार, पुष २ २०७८

 



चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नती तथा मर्मतका लागि आइतबार देखि चार दिनका लागि केवुलकार सेवा बन्द भएको छ ।

मर्मत गर्नको लागि ४ दिन लाग्ने र ७ गतेसम्म मर्मत गरेर ८ गते पुनः सञ्चालनमा आउने कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend