logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लुम्बिनी बिकासको नेपाल पेमेन्ट सोलुसनसँग सहकार्य


  • जन आकाश
  • मंगलबार, पुष ६ २०७८

 



काठमाडौ । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्य को लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.्ओ र सिमोन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी, डेपुटी सीईओ र विशाल जोशी, आईटी र कार्ड प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सँगै, लुम्बिनी बिकास बैंक लिमिटेडले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ। यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले लुम्बिनी बिकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै ग्रहकहरुले भरपुर फाइदा उठाउने भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend