logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको छैठौँ वार्षिक साधारणसभा सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष ७ २०७८

 



काठमाडौ । यस नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडकोछैठौँ वार्षिक साधारणसभा मिति २०७८ पौष ०६ गते (तदनुसार २१ डिसेम्बर २०२१) नेपाल एसबिआई बैंक लि.को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले कम्पनीको आ.व. २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण(आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको बैकले जनाएको छ ।

साधारणसभाले आ.व. २०७८÷७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको जनाएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend