जन आकाश
काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि .यहि पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेको कम्पनीले जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend