logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लक्ष्मी बैकको साधरणसभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष ९ २०७८

काठमाडौ ।  मिति २०७८ पौष ८ गते लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्तापूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।



साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७७÷७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको बैकले जारी गरेको सार्वजानिक प्रेस नोटमा उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend