logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमाको दुई शाखा एकैपटक थप


  • जन आकाश
  • शुक्रबार, पुष १६ २०७८

 



काठमाडौ । गरिमा बिकास बैकले आफ्नो नयाँ शाखा बिस्तार गर्ने क्रममा प्रदेश न. १ को धनकुटा र झापाको चन्द्रगढीमा एकैपटक नयाँ शाखा सञ्चालमा ल्याएर ग्रहकहरुलाई सुविधा प्रदान गर्न लागेको जनाएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएम पुगेको जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend