logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ विकास बैंकको १६ औं बार्षिक उत्सव सम्पन्न


  • जन आकाश
  • सोमबार, पुष १९ २०७८

 



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

उक्त अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा ,लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा ३ वटा शाखाकार्यालयहरुको औपचारीक रुपमा शाखा समुद्घाटन गरेको बैकले जनाएको छ ।

उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गर्नुभयोेकको थियो ।

यसैगरी, उक्तउद्घाटन समारोहमाअध्यक्ष  ढकालले सदैव गुणस्तरीय सेवाप्रदानगर्दै अगाडी बढ्ने र विभिन्नवित्तीयतथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

उक्तउद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु,पूर्व सञ्चालकहरु , संस्थापक सेयरधनी, तथा बैंककाउच्चपदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend