जन आकाश
काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापितू हाम्रो विकास प्रवर्द्धन कोषूमार्फत लिपानि बिर्ता स्वास्थ्य चौकी(परवानीपुर, हेटौडा अस्पताल (हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्यचौकी (फापरबारी, चन्द्रनिगाहपुर अस्पताल ( चन्द्रनिगाहपुर रइनरुवा अस्पताल( सुनसरी गरि ५ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको जानकारी दिएको छ।
बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बिज्ञप्तिमा उल्लेख छ।
अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट ति उपकरणहरु हस्तान्तरण गरिएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend