जन आकाश
काठमाडौ । कामना सेवाविकास बैंक लिमिटेडकोे तनँहु जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकको माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि २०७८ माघ ०९ गतेको दिन बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालबाट संयुक्त रुपमा स्थानान्तरित दुलेगौडा शाखाका र्यालयको विधिवत् रुपमा उद्घाटन गरेर कार्यक्रम सम्पन्न गरेका हुन् ।
कामना सेवा बिकास बैकले ग्रहकहरुको चाहाना र इच्छा अनुसारको काम गर्दै आएको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend