logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने योजना


  • जन आकाश
  • सोमबार, माघ १० २०७८

 



 

काठमाडौ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । यसबाट ग्राहकले ठूलो लाभलिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकल उल्लेख गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend