जन आकाश
काठमाडौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले Covid-19 संक्रमन चलिरहेको अवस्थामा समेत आफ्नो व्यक्तिगत जीवनभन्दा देशवाशी नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरुको स्वास्थ्य सम्बेदनशिल भएको ठानेर स्वास्थ्य क्षेत्र तथा फ्रन्ट लाइनमा खटिने स्वयम सेवकहरुलाई धन्यवाद दिनुको साथै उनिहरुको लागि मेगा क्यापिटलले एउटा विशेष योजना सार्वजानिक गरेको छ ।
जसमा मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको (PMS) वार्षिक शुल्क (AMC) मा ५०% र Exit मा ५० % छुट ल्याएको जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend