जन आकाश
काठमाडौ । नेपालमा एमसिसि परियोजनाको विवाद चरम भइरहेको वेला चीनले पुनः मुख खोलेको छ । गएको केही दिन अगाडी पनि नेपालमा अमेरिकी जर्वजस्ती नीति भनेर चीनियाँ बिखेश प्रबत्ताले बोलेको केही दिनपछि पुनः अमेरिकाले नपाललाई दिन लागेको सहयोग उपहार होकी पाण्डोराको बाकस भनेर नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएको समाचार आएको छ । स्रोत नेपाल प्रेस ।
एमसीसीबारे फेरि बोल्यो चीन- अमेरिकाले कहिलेदेखि अल्टिमेटमसहितको उपहार दिन थालेछ ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend