logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मंगलबार बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द रहने


  • जन आकाश
  • सोमबार, फाल्गुन २३ २०७८

 



 

काठमाडौं । मंगलबार बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भएका छन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द रहने निर्णय गरेको हो।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा सार्वजानिक बिदा परेको हुनाले उक्त अवसरमा राष्ट्र बैकले नीजि क्षेत्रका समेतलाई विदा दिने निर्णय गरेको हुनाले सवै बित्तिय क्षेत्र बन्द हुने भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend