logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सर्लाहीको सभापतिमा काँग्रेसका सिंह विजयी


  • जन आकाश
  • सोमबार, फाल्गुन ३० २०७८

 



 

काठमाडौं । नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । सिंह संस्थापन पक्षका हुन् । उनले १७५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लक्ष्मण रायले १३७८ मत ल्याए ।

यस्तै उपसभापतिमा डाक्टर सरोज कुमार (राजु) १७६४ मत र नवीप्रसाद अधिकारी १४९३ मतका साथ विजयी भएका छन् । उपसभापतिका अन्य दुई उम्मेदवार शेष सहदुल्लाहले १४७४ र रविनन्दन चौधरीले १३१४ मत पाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend