जन आकाश
नेपाली बिक्म सम्बत अनुसार आजवाट २०७९ साल लागेको छ । यस अवसरमा २०७८ सालमा जन आकाशा मिडिया प्रा.लि.मा जोडियर यस कम्पनीलाई योगदान गर्नुहुने जन आकाश साप्ताहिकमा लेख लेखेर पठाउनुहुने लेखक, पत्रिकालाई राम्रो बनाउन खट्ने सम्पादक टिम, बजार प्रतिनिधि, बिज्ञापनदाता, जन आकाश साप्ताहिक र जन आकाश डटकम नियमित पढेर वेला वेलामा सचेत गराउनु हुने पाठक वर्ग , हाम्रो ध्यान नपुगेको ठाउँमा यस्तो भएको छ । भनेर सुझाव दिनुहुने हाम्रा सुभचिन्तक सवैलाई जन आकाश मिडिया धन्यवाद ब्याक्त गर्दछ ।
त्यसैगरी २०७९ सालको पावन अवसरमा माथि उल्लेखित सवै तप्काले यस जन आकाश मिडियाको प्रगति उन्नतिको लागि सवैलाई विगतकै झै काम गर्ने प्रेरणा मिलोस भनि शुभकामना तथा कामना गर्दछु ।
साथै आफ्नै देशमा काम गरेर जिवन जिउछु भन्ने आट हुदाहुदै पनि बाध्यताले विदेशी भुमिमा काम गर्न जानु भएका नेपाली र देशभित्र रहेका सवै नेपालीहरुलाई शुभकामना देशका सवै नेपालीलाई नेपाल भित्रनै काम गरेर वस्ने वातावरण बनाउन नसक्ने असफलन नेतृत्व जतिलाई नैतिक्ताको आधारमा मार्ग प्रसस्त गरेर नयाँ युवाहरुलाई देशको महत्वपुर्ण पदहरुमा पद हस्तान्तरण गर्ने प्रेरेणा मिलोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend