जन आकाश
रामेछाप । रामेछाप जिल्लाको सवैभन्दा अन्तिम गाउ भनेर चिनिने गोकुलगंगाको वाडन १ अर्थात साविकको चुचुरे गा.वि.सवाट को को उम्मेद्धार भए भन्ने सवैलाई उत्सुकता लागेकै होला त्यो उत्सुकता मेटाउने प¥यास हामीले गरेका छौ ।
एमालेवाट
गाउँपाकिला उपाध्यक्षः राधिका श्रेष्ठ

वडा अध्यक्षमा मीन बहादुर कार्की
महिला सदस्य हेम कुमारी तामाङ
दलित महिला सदस्यमा शान्तमाया विक
खृुल्ला सदस्यमा कुल बहादर खड्का
पाशाङ तामाङ रहेका छन् ।
नेपाली काँग्रेसवाट

पालिका उपाध्यक्षमाः उषा बस्नेत कार्की
वडाअध्यक्षमा छत्र बहादुर बस्नेत
महिला सदस्यमा दिर्घमाया खत्री
दलित महिला सदस्यमा विमला खाती
खुल्ला सदस्यहरु तोप बहादुर खत्री, दुर्गा बहादुर थापा
राप्रपावाट

पालिका अध्यक्षः तुलसीलाल नेवार

१ न. वडा अध्यक्षमा सोनाम शेर्पा रहेका छन् ।
चुचुरेवाट नै राप्रपावाट पालिका अध्यक्षको उम्मेद्धार तुलसीलाल नेवार त्यसैगरी नेपाली काँग्रेसवाट उषा कार्की पालिका उपाध्यक्ष त्यसैगरी एमालेवाट पाकिला उपाध्यक्ष राधिका श्रेष्ठ रहेका छन् । तुलनात्मक रुपमा १ न. वडा अध्यक्षमा सवैभन्दा बलिया मीन बहादुर कार्की देखिएका छन् भने छत्र बहादुर बस्नेत र सोनाम शेर्पा पनि उत्तिक्कै बलियो स्थितिमा रहेका छन् । नेता धेरै भएको वडाको रुपमा चुचुरेले रेकर्ड कायम गरेको छ ।
चुचुरेका जनताले भोट हाल्दा क्रस गर्ने सम्भावना बढी छ । नेपाली काँग्रेसका सभापति कान्छारामको वडा समेत उक्त वडामा रहेको हुनाले उनको प्रभाव धेरथोर रहन सक्छ । त्यसैले मत बाडेर हाल्नुपर्ने बाध्यताले गर्दा क्रमह एमालेमा एक र दुइ छोडेर ३ मा मात्र कोठामा १ छाप र माथिवाट गन्दा दोस्रावाट १ र २ मा भोट हाल्ने सम्भावना छ ।
त्यो लाईन छोडेपछि दोस्रो लाइनमा नेपाली काँग्रेसको चुनाव चिन्हकमा त्रमश १ र २ मा हाल्न सक्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend