logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेकपा (माले) पार्टीको उम्म्मेद्धारहरु को काहाँवाट


  • जन आकाश
  • बिहिबार, बैशाख १५ २०७९

काठमाडौ । नेकपा(माले) नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनवादी ले २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा महत्वपुर्ण मानियका नगरपालिकाहरुमा उम्मेद्धारी दिएको जानकारी प्रप्त भएको छ ।



नेकपा(माले)को हशिया तारा चुनाव चिन्ह रहेको छ । उक्त चिन्हवाट उम्मेद्धार भई स्थानीय निकायमा जनताको सेवा गर्न उक्त पार्टी यसपटक जनताको रोजाईमा पर्ने देखिन्छ । सोही पार्टीले उठाएका र तत्कालै प्रप्त भएका उम्मेद्धाररुको नामवली यसप्रकार रहेको छ ।

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मेयरमा मनोज बुढाथोकी , मन्थली नगरपालिका वाडन. १२को वडा अध्यक्षमा विजय पोख्रेल, सोही वडाको सदस्यमा विदुर कार्की, सदस्यमा मोहन भुजेल, महिला सदस्यमा सृर्जना विक रहेका छन् ।त्यैगरी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा २ न. वडा सदस्य खुल्लामा तारासिं तामाङ रहेका छन् ।

त्यसैगरी सुनसरी जिल्लाको गढी गाउ पालिकाको अध्यक्षमा– कृष्ण दास चौधरी
१ न वडा अध्यक्षमा – अगिमलाल चौधरी

सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिकाको अध्यक्षमा –बिष्णु प्रसाद बास्तोला
उपाध्य्क्षमा –चन्द्र कुमारी कट्टेल
छ वडा अध्यक्षमा – निम तेन्जी शेर्पा

मेरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकाको
वडा न. ४ को अध्यक्षमा – रेनुका सापकोटा
वडा सदस्य महिला – सबिता प्रसाईं
वडा सदस्य दलितमा महिला– मिना दर्जी

मोरङ जिल्लाकै विराटनगर महानगरपालिकाको मेयरमा देबि प्रशाद पौडेल
उप मेयरमा चन्द्रकला सिवाकोटी

तनहुको ब्यास नगरपालिकाको मेयरमा अञ्जना थापा ।

सल्यानको छत्रेश्वरी गाउपालिकाको अध्यक्षमा कृष्ण बहादुर बस्नेत ।शारादा नगरपालिकाको १ न. वडाअध्यक्षमा गोपाल बुढाथोकी सदस्यमा लक्ष्मी गिरी ११ न. वडा अध्यक्षम दिल बहादुर बुढाथोकी

दाङ । दाङको तुलसिपुर उपमहानगर प्रमुख महेन्द्र शाह, उपप्रमुख फग्नी चौधरी, वडा नं ४ अध्यक्ष किरणसिंह चौधरी, वडा ७ अध्यक्ष हिमलाल चौधरी, वडा ११ अध्यक्ष मानवहादुर चौधरी, सदस्य धर्मराज न्यौपाने, महिला सदस्य अल्का मल्ल, वडा १२ अध्यक्ष टोपवहादुर डाँगी । घोराहि उपमहानगर प्रमुख नेत्र पाण्डे, उपप्रमुख राधिका क्षत्री, वडा ६ अध्यक्ष जितवहादुर वली र वडा १२ का सदस्य लाल वहादुर केसी गरि कुल उम्मेद्वार १२ जना । झापाको हन्दीवारी गाउँपालिकाको अध्यक्षमा गंगा प्रसाद शिवाकोटी ।
रहेका छन् ।

ललितपुर महानगरपालिकामा मोहनराज शाक्य मेयरको उम्मेद्धार
रस्मिता शाक्य उपमेयरको

गोदावरी नगरपालिकामा मंगल पहरी मेयरको उम्मेद्धार

महालक्ष्मीमा गणेश शर्मा तिमल्सेना मेयरको उम्मेद्धार
मकानपुरको हेटौडा उपमहानगरपालिकाको मेयरमा केशव घर्तीले उम्मेद्धारी दिएका छन् ।

नवलपरासि नगरपालिकाको मेयरमा मनशोभा पाण्डे
वडा न. ४ को अध्यक्षमा मधु गोतामे,
वडा सदस्यमा भरत पान्डेय
वडा नम्बर १ को वडा सदस्यमा हेमराज गैरे

 

 

ओखलढुङगा मोलुङ गाउँपालिकाको अध्यक्षमा गुरु दाहाल

चितवन । भरतपुर महानगरपालिकाको मेयरको उम्मेद्धार सुर्य प्रसाद रेग्मी
उपमेयरको उम्मेद्धार इन्दिरा शर्मा गौली

वडा १२ न. को वडा अध्यक्षको उम्मेद्धार श्याम बहादुर थापा
वडा सदस्य विवेश वस्ताकोटी,
दलित महिला सदस्य कमाल विक
महिला सदस्य सिता शर्मा

४ न. वडा सदस्यमा सरस्वती शर्मा पौडेल

६ न. वडा अध्यक्षमा उमानाथ नयौपाने

चितवनकै रत्न नगरपालिकाको मेयरको उम्मेद्धार त बहादु वि.क.

सुखेत बीरेन्द ्नगरपाकिाल वाडन. ११ को खुल्ला सदस्यमा नन्द बहादुर चनारा

झापाः मेची नगरपालिकाको मेयरमा भरोसादास पौडेल
१० न. वडाअध्यक्षमा अशोक खडरिया

बिर्तामोड नगरपालिकाको ४ न. वडाअध्यक्षमा सुमित्र श्रेष्ठ
उक्त नगरपालिकाकै ९ न. वडासदस्यमा सहदेव थपलिया

हल्दीवरी गाउँपालिकाको उपाध्यक्ष गंगा सागर शिवाकोटीे

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend