logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा वाडन २ का उम्मेद्धारहरु को को हेर्नुस्


  • जन आकाश
  • बिहिबार, बैशाख १५ २०७९

रामेछाप । गोकुलगंगा गाउँपाकिा वाड न. २ मा कुन कनु पार्टीवाट कोको उम्मेद्धार भए भन्ने वडा न. २ का नागरिकहरुलाई कतुहलता लाग्न सक्छ । त्यो कौतुहलतालाई सम्बोधन गर्ने प¥यास हामीले गरेका छौ ।



नेपाली काँग्रेसवाट

 

वडा अध्यक्षमा सुन्दर कार्की रुख चिन्हका उम्मेद्धार
महिला सदस्यमा आङडोमा शेर्पा
दलित महिला सदस्यमा संगीता वि.क
खुल्ला सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, अमृत बहादुर कार्की

एमालेवाट
वडा अध्यक्षमा गजेन्द्र श्रेष्ठ
महिला सदस्यमा निर्मला बस्नेत
दलित महिला सदस्यमा शान्तिमाया वि.क.
खुल्ला सदस्यहरुमा वेद बहादुर कार्की, पेम्वा शेर्पा

एकीकृत सजावादीवाट
वडा अध्यक्षमा लाक्पा शेर्पा

नेकपा (माले)वाट
वडा सदस्यमा खुल्लामा तारासिं तामाङ

राप्रपावाट
वडा अध्यक्ष प्रलाद कार्की

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend