logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा गाउँपालिकामा वडन. ४ एमाले र काँग्रेसवाट को को छन् मैदानमा हेर्नुस्


  • जन आकाश
  • शुक्रबार, बैशाख १६ २०७९

 



रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वाडन. ४ जाहा गाउँपालिकाको रसनालुपछि दोस्रो बढी जनसंख्या भएको वडा हो । उक्त वडामा मतदाता नामवली ४००७ रहेको छ । यस वडामा वडा अध्यक्षमा जुन पार्टीले जित्छ त्यही पार्टीले पालिका अध्यक्ष जित्ने सम्भावना बलियो छ । यसै वडामा कोको छन् मैदानमा निम्न रहेका छन् ।

वडन. ४ नेपाली काँग्रेसवाट
रामचन्द्र बस्नेत वडाअध्यक्ष
ज्ञान कुमारी थापामगर महिला सदस्य
जानुका मगरातीः दलित महिला सदस्य
वीर बहादु कार्कीः खुल्ला सदस्य
नवराज खड्काः खुल्ला सदस्य

एमालेवाट
रुकुम खड्का वडाअध्यक्ष
चन्द्रमाया थापामगर महिला सदस्य
आइसमा सार्कीः दलित महिला सदस्य
दिलिप भण्डारीः खुल्ला सदस्य
भक्त बा. बस्नेतः खुल्ला सदस्य

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend