logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा वडन.५ नमाडीवाट उम्मेद्धारको नामवली


  • जन आकाश
  • आइतबार, बैशाख १८ २०७९

नेपाली काँग्रेसवाट
गाउँपालिका अध्यक्षः



 

काजी बहादुर खड्का (दिनेश)
वडाअध्यक्षः कुलराज सुनुवार
महिला सदस्यः गुरुमाया तामाङनी
दलित महिला सदस्यः विमला मगराती
खुल्ला सदस्यः कटक खड्का
खुल्ला सदस्यः विदुर खड्का

नेकपा एमालेवाट
वडाअध्यक्षः दीपक कार्की
महिला सदस्यः हेम कुमारी खड्का
दलित महिला सदस्यः विनिता नेपाली
खुल्ला सदस्यः चाम बहादुर गुरुङ
खुल्ला सदस्यः विकास तामाङ

गोकुलगंगा गाउँपालिकाको वाडन. ५ वाट नै गाउँपालिका अध्यक्षका उम्मेद्धार भएको हुदा यो भन्दा अगाडी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेको वडा हो । उक्त वडामा काँग्रसले जितेमा र पालिका अध्यक्षमा कम्तिमा पनि नमाडीको मत ६० प्रतिशत काजी बहादुर खड्का (दिनेश) लाई प्राप्त भएमा मात्र चुनाव जित्ने सम्भावना देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend