जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रामेछाप नगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आईसकेको मत परिणाम यस प्रकार रहेको छ ।
नेपाली काँग्रेसले वाडन १ गोठगाउँमा वडा अध्यक्ष र एक सदस्य जितेको छ । भने वाडन. ३ मा पनि वडा अध्यक्ष जितेको छ । वडान.४ मा प्यानलै जितेको छ । मत गणना भईसकेको १,२,३,४, मध्य १ मा नेपली काँग्रेृ्स, २ मा नेकपा माओवादी केन्द्रका नीर कुमार श्रेष्ठ , ३ मा नेपाली काँग्रेस, ४ मा नेपाली काँगे्रस विजयी भएको छ । अहिले ५, र ६ न. वडाको मत गणना भइरहेको छ । ५ मा नेपाली काँग्रेसले अग्रता लियको छ । ६ मा माओवादी केन्द्र र नेपाली काँग्रेसको प्रतिस्पर्धा तिव्र छ । कहिले काँग्रेस २÷४ मतले अगाडी कहिले माओवादी केन्द्र २÷४ मतले अगाडी पछाडी भइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend