जन आकाश
उमाकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
१. शेरबहादुर सुनुवार अध्यक्ष नेकपा (एमाले)
२. सावित्री सुनुवार, उपाध्यक्ष नेपाली कांग्रेस
उमाकुण्ड गाउँपालिका वडा अध्यक्षहरुमा
१. ङावातिन्डु शेर्पा नेकपा एमाले
२.खम्बाध्वज वस्नेत नेकपा माओवादी केन्द्र
३. गुण कुमार थापा नेकपा एमाले
४.मानबहादुर सुनुवार नेकपा माओवादी केन्द्र
५. कुलबहादुर बस्नेत नेकपा एमाले
६. भरतराज खड्का नेपाली कांग्रेस
७.रुद्रमणि नेवार नेकपा एमाले
गोकुलगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
१. काजीबहादुर खड्का दिनेशअध्यक्ष नेपाली कांग्रेस
२. उषा वस्नेत कार्की, उपाध्यक्ष नेपाली कांग्रेस
गोकुलगंगा गाउँपालिका वडा अध्यक्षहरुमा
१. छत्र बहादुर बस्नेत नेपाली कांग्रेस
२. सुन्दर कार्की नेपाली कांग्रेस
३. नरविक्रम कार्की नेकपा एमाले
४.रामचन्द्र वस्नेत नेपाली कांग्रेस
५.दीपक कार्की नेकपा एमाले
६. चन्द्र बहादुर सुनुवार नेपाली कांग्रेस
लिखु तामाकोसी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
१. केशव महत, अध्यक्ष नेपली कांग्र्रेस
२. दिपा पाख्रिन, उपाध्यक्ष नेकपा एमाले
लिखुतामाकोसी गाउँपालिका वडा अध्यक्षहरुमा
१. प्रदिप तामाङ नेकपा एमाले
२.सन्तोष पौडेल नेकपा एमाले
३. गोपालराज तामाङ नेकपा माओवादी केन्द्र
४.दिपक कुमार मगर नेपाली कांग्रेस
५.रोम बहादुर तामाङ नेपाली कांग्रेस
६. शिव प्रसाद न्यौपाने नेकपा एमाले
७. कैलाश कुमार दर्लामी माओवादी केन्द्र
सुनापति गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
ठूलोकान्छा तामाङ अध्यक्ष नेकपा माओवादी केन्द्र
गिता विष्ट (चौलागाई) उपाध्यक्ष नेकपा माओवादी केन्द्र
सुनापति गाउँपालिकाका वडा अध्यक्षहरु
१. धु्रव चौलागाई नेपाली कांग्रेस
२.पदम थापामगर नेकपा माओवादी केन्द्र
३. कुलबहादुर थिङ नेकपा माओवादी केन्द्र
४. दण्डुप लामा नेकपा माओवादी केन्द्र
५. चित्रबहादुर मानन्धर नेकपा माओवादी केन्द्र
रामेछाप नगरपालिका नगर प्रमुख र उपप्रमुख
१. लवश्री न्यौपाने, नगरप्रमुख नेपाली कांग्रेस
२. बालकुमारी कार्की, नगर उपप्रमुख नेपाली कांग्रेस
रामेछाप नगरपालिकाका अडा अध्यक्षहरु
१.रेखबहादुर कार्की नेपाली काग्रेस
२.निर कुमार श्रेष्ठ नेकपा माओवादी केन्द्र
३. दलबहादुर प्रधान नेपाली कांग्रेस
४.कृपा थापामगर नेपाली कांग्रेस
५. हरिशचन्द्र श्रेष्ठ नेपाली कांग्रेस
६.राजेश तामाङ नेपाली कांग्रेस
७.समिर कार्की नेपाली कांग्रेस
८.सन्तोष तामाङ नेपाली कांग्रेस
९.चन्द्र बहाादुर श्रेष्ठ नेकपा माओवादी केन्द्र
मन्थली नगरपालिकामा नगर प्रमुख र नगर उपप्रमुख
१. लव श्रेष्ठ, नगरप्रमुख नेकपा एमाले
२. ईश्वरी वस्नेत, नगर उपप्रमुख नेकपा एमाले
मन्थली नगरपालिकाका वडा अध्यक्षहरु
१.रामहरि पौडेल नेपाली कांग्रेस
२.सुरेन्द्र कार्की नेकपा एमाले
३.कृष्ण गोपाल थापा नेकपा एमाले
४.राजन घिमिरे नेपाली कांग्रेस
५. रविन कार्की नेकपा एकीकृत समाजवादी
६.अशोक कुमार तामाङ नेपाली कांग्रेस
७.भुवनहरि प्रसाई नेपाली कांग्रेस
८.गोपाल श्रेष्ठ नेकपा एमाले
९. गोकर्णराज आराण नेकपा एमाले
१०. गोपिलाल तामाङ नेपाली कांग्रेस
११.भिमबहादुर थापामगर नेकपा माओवादी केन्द्र
१२.खिलेन्द्र खत्री नेपाली कांग्रेस
१३.नवराज थापामगर नेकपा एमाले
१४. मोतीलाल तामाङ नेकपा एमाले
दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
१. मैनकुमार मोक्तान, अध्यक्ष नेकपा माओवादी केन्द्र
२. खमला थापामगर, उपाध्यक्ष नेपाली कांग्रेस
दोरम्बा शैलुङ गाउँपालिकाका वडाअध्यक्षहरु
१. प्रेम लामा नेकपा एमाले
२.मेचमान योञ्जन, वडाअध्यक्ष नेकपा माओवादी केन्द्र
३. सन्तलाल थापामगर नेपाली कांग्रेस
४. श्यामलाल घिसिङ नेपाली कांग्रेस
५. गंगालाल तामाङ नेकपा माओवादी केन्द्र
६. टिका प्रसाद गौतम नेकपा एमाले
७. प्रविण मोक्तान नेकपा माओवादी केन्द्र
खांडादेवी गाउंपालिका
ज्ञानकुमार श्रेष्ठ, अध्यक्ष नेकपा एमाले
रमा घिसिङ नेकपा एमाले
खाँडादेवी गाउँपालिकाका वडा अध्यक्षहरु
१. रामकुमार श्रेष्ठ नेकपा माओवादी केन्द्र
२.केशव कुमार प्रधान नेकपा एमाले
३.पुष्करकुमार कार्की नेकपा एमाले
४. कृष्णप्रसाद पौडेल नेकपा एमाले
५.मनोज पौडेल नेकपा एमाले
६. नारायण कार्की नेपाली कांग्रेस
७.सिरे तामाङ नेकपा एमाले
८. जंगलाल तामाङ नेकपा एमाले
९. अकलबहादुर भण्डारी नेकपा एमाले
रहेका छन् । जिल्लाभरी वडा अध्यक्षहरुमा नेकपा एमाले २४ नेपली काग्रेस २४ नेकपा माओवादी केन्द्र १५ र नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।
नेपाली काग्रेसले गाउँपाकिा अध्यक्ष २ उपाध्यक्ष ३ नगरपालिकामा नगर प्रमुख १ नगर उपप्रमुख १
नेकपा एमालेले नगरप्रमुख १ नगर उपप्रमुख १ गाउपालिका अध्यक्ष २ उपाध्यक्ष २
नेकपा माओवादी केन्द्रले गाउपालिका अध्यक्ष २ उपाध्यक्ष १ जितेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend