जन आकाश
सुनसरी । प्रदेश नम्बर १ को सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्धार हर्कराज साङपाङ राई विजयी भएका छन् । उनले २०८२१ मत ल्यायर विजयी भएका हुन् । उनले प्रतिद्धान्द्धी नेपाली काँग्रेसका किशोर राईलार्इं ४७६२ मतान्तरले पराजित गर्दै इतिहाँस रचेका हुन् । पराजित किशोर राइको मत १६०५९ रहेको थियो ।
त्यसैगरी उप मेयरमा नेकपा(माओवादी केन्द्र) का अइन्द्रा बिक्रम वेघा विजयी भएका छन् । उनि नेपाली काँग्रेस र माओवादी गठबन्धनका उम्मेद्धार हुन् । धरानमा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धन गर्दा समेत स्वतन्त्र उम्मेभद्धारलाई पराजित गर्न सकेनन् । उनिहरुले उपमा नै चित्त बुझाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend