logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौ महानगरपालिकामा वालेन्द्र शाह जित नजिक


  • जन आकाश
  • मंगलबार, जेष्ठ १० २०७९

काठमाडौ । काठमाडौ महानगरपालिकाको मेयर पदको लागि भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट उम्मेद्धार भएका बालेन्द्र शाह(बालेन) विजय नजिक पुगेका छन् । उनले ४८०८९ मत प्रप्त गरिसकेका छन् । उनलाई पछ्याइरहेकी सृर्जना श्रेष्ठ २९१८० मत रहेको छ । यो अन्तर हेर्दा पनि अव सम्भवत बालेन्द्र शाह विजयको नजिक पुगिसकेको अनुमान लगाउन थालिएको छ ।



यो भन्ने आधार बालेनले प्रप्त गरेको मतभन्दा सृर्जना श्रेष्ठको मत १८९०९ मतले अन्तर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend