logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप नगरपालिकाको प्रबक्तामा समिर कार्की नियुक्त


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २० २०७९

  रामेछाप । रामेछापको रामेछाप नगरपालिकाको नव निर्बाचित पदाधिकारी सहितको पहिलो कार्यपालिका बैठकले नगरपालिकाको प्रबक्ता नियुक्त गरेको छ ।



मितिः २०७९ जेठ १८ गते बसेको कार्यपालिका बैठकले वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीलाई प्रबक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा सवै वडावाट आएका नव जनप्रतिनिधिहरुलाई रामेछाप कर्मचारी युनियनले फुल गुच्छाले स्वागत गरेका थिए । उक्त नगरपालिकामा नेपाली काँग्रेसले बहुमतसहित मेयर उपमेयर जितेको छ । जुनसुकै काम गर्न कुनै अवरोध आउदैन । बहुमतले जनताका जुनसुकै काम गर्न सजिलो छ । त्यो अधिकार जनताले २०७९ बैशाखमा भएको निर्वाचनमा जनमत दिइसकेका छन् ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend