logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्राइमलाइफ इन्स्योरेन्स १५औ बार्षिक उत्सव सम्पन्न


  • जन आकाश
  • सोमबार, जेष्ठ २३ २०७९

काठमाडौ । मिति २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापीत गरेको छ । सवल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक संस्थाले १५ औ बर्षिकउत्सव सम्पन्न गरेको छ ।



उक्त अवसरमा २०७९ साल जेष्ठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत बर्गमा पर्ने सिरह ाजिल्ला सखुवानन्करकट्टी गाउँपालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाहीमधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend