logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछापमा सडक नाटक देखाइयो


  • जन आकाश
  • शुक्रबार, असार ३ २०७९

 



रामेछाप। रामेछाप  नगरपालिका द्वारा अायाेजित तथा RBPW र समाज सेवा जागृति महिला बचत साकाेस रामेछापकाे समन्वयमा सडक नाटक देखाइएको छ।

कार्यक्रममा नगरपालिकाका  प्रमुख लबश्री न्याैपानेको  उपस्थिति तथा उप प्रमुख बाल कुमारी कार्की  थापाकाे प्रमुख आतिथ्यतामा वडा न ६ का बडाध्यक्षय राजेश तामाङ,पट्ना देबि माबि भालुखाेपका प्र,अ,माेहन श्रेष्ठ,अन्य सघसस्था वा सराेकारवाला निकाय,बिद्यार्थी,अभिभाबकहरुको  उपस्थित र बालबालिकाहरुको  सहभागितामा बाल बिबाह न्युनिकरण लगायत समाजमा घट्ने गरेका ब्यथितीहरुलाई रोक्ने उदेश्यले कार्याक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बालबिबाह रोकन सबैकाे महत्त्वपूर्ण भुमिका हुनुपर्छ   भन्ने खालका सन्देशमुलक नाटक देखाइएको थियो।

कार्याक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend