जन आकाश
काठमाडौ । रामेछाप जिल्लाको मनपा वाडन ९ घर भई काठमाडौ बसोबास गर्दै आएका सन्यासी दसनामी समुदायका युवाहरु एकतामा बाधिन छलफलमा जुटेका छन् ।
उनिहरुले मितिः २०७९ असार ४ गते सनिवार ललितपुरको एक होटलमा भेलाभई सन्यासी दसनामी एकता कसरी गर्न सक्रिन्छ । अहिलेको परिस्थितिमा एउटै गाउँका मानिसहरु काठमाडौ उपत्यकामा बसोबास गरेको भएपनि भेटघाट चिनजान नै नहुने जस्ता समस्यालाई सावधान चिनजान र सम्पर्ककम रहन आत्मियता बढोस भनेर भेला आयोजना गरियको भेला आयोजनाका सचीव राजेश गिरीले बताए । उनले आफ्ना समुदायलाई वेला वेलामा पर्ने समस्यालाई समुहिक रुपमा कसरी सावधान गर्न सकिन्छ भन्ने बिषयमा छलफल शुरु गराएका थिए ।

भेलाको अध्यक्षता गोकर्ण गिरीले गरेका थिए भने भेलाले सन्यासी दसनामी युवा समाज निर्माण गर्ने र कोषअध्यक्ष नानीबाबु पुरीलाई जिम्मेवारी दिएको बताएका थिए ।
उक्त भेलामा धेरै जति मन्थली नगरपालिका वाडन ९ बाङगे सल्लाका सन्यासी दसनामीहरु रहेका थिय ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend