logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल शिक्षक संघ रामेछापको ९ औं जिल्ला अधिबेशन सम्पन्न


  • जन आकाश
  • बुधबार, असार ८ २०७९

 



रामेछाप । रामेछाप जिल्लामा नेपाल सिक्षक सघको ९ औ अधिवेशन सम्पन्न भएको छ।  अधिवेशनबाट रामकृष्ण श्रेष्ठकोअध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको हो ।

पदाधिकारीहरुको नामवली यसप्रकार छ

जिल्ला कार्यसमिति
अध्यक्ष : रामकृष्ण श्रेष्ठ
उपाध्यक्ष महिला : लक्ष्मी बुढाथोकी कार्की
उपाध्यक्ष खुल्ला : अर्जुन बहादुर श्रेष्ठ
सचिव : मेघ प्रसाद भट्टराई
सचिव अर्थ : नारायण प्रसाद घिमिरे
सह-सचिव : राज कुमार खड्का
सह-सचिव महिला : फूल कुमारी गिरि
सह-सचिव अर्थ महिला : शान्ति कुमारी कार्की
सह-सचिव समावेशी : निराजन लामा
सह-सचिव समावेशी : सुदिप कुमार कार्की
सदस्य महिला : केशरी तामाङ
”     : कमला राय
”     : गंगा तामाङ
खुल्ला सदस्य : चन्द्र प्रसाद घिमिरे
”     : भुवन थापा मगर
”    : कुमार खड्का
”    : यज्ञ बहादुर कार्की

संघीय महाअधिबेशन प्रतिनिधि
खुल्ला : बाबुराम घिमिरे
”   : चन्द्र बहादुर घिसिङ
”   : टंक प्रसाद दाहाल
”   : विजानवी श्रेष्ठ
संघीय महाअधिबेशन प्रतिनिधि
महिला : कमला कुमारी थापा
”    : प्रविना पौडेल
प्रदेश प्रतिनिधि
खुल्ला : जनार्दन घिमिरे
”  : राजेन्द्र बस्नेत
”  : हरिनारायण श्रेष्ठ
”  : रुद्र बहादुर खत्री
”  : बुद्धिराज फुयाल
प्रदेश प्रतिनिधि
महिला  :रेणुका ढकाल
”   : मेनु पोख्रेल घिमिरे

उल्लेखित नामहरु पदाधिकारी चयन भएका हुन नेपालमा सवैका पेशा संघसंगठनकाहरु रहेका छन् । पेशाको हकहितको लागि अन्यायमा परेको बेला न्याय दिलाउनको लागि सगठन चहिन्छ। तर नेपालमा पेशाको हकहित भन्दा राजनीतिक पार्टीको भात्री सगठन बनाएर राजनीतिक पार्टीले जे अहरायो त्यही काम गर्ने र पेशाका समस्या पर्दा आँखा चिल्मेर बस्ने सगठन धेरै छन् ।

शिक्षकहरुले नै हो देशको भबिस्य कसरी निर्माण गर्ने भन्ने शिक्षाको माध्यमवाट नयाँ पिढिहरुलाइ असल सोचाइमा हिडाउने तर कहिलेकाही केही केही  शिक्षक ले पेशाको मर्यादा भुल्दा नेपाल देशकै भबिस्य डगमगाउन पुग्छ । यस्ता कुराहरुमा रामेछापको नेपाल शिक्षक संघ सचेत हुनुपर्छ ।

सवै ९ औ अधिवेशनवाट चयन हुनुभएका पदाधिकारीहरुलाइ जन आकाश मिडियाको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend