जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवादिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरुमा २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ललितपुरमा रहेको इिस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँतभर्ने र नक्कली दाँतहाल्नेमा विशेष छुट पाउने भएका छन् ।
बैकले उक्त डेन्टलसरुँग सम्झौता गरी आफ्न ग्रहकलाई उक्त सुविधा दिन लागेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend