logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेकपा (माले)को बागमती प्रदेशमा खाती नियुक्त


  • जन आकाश
  • शनिबार, असार ११ २०७९

काठमाडौ । नेकपा (माले)को मितिः २०७९ असार ११ गते रातोपुलमा बसेको बागमती प्रदेशस्तरीय भेलाले प्रदेश सचीवमा दिनेश खातीलाई सर्वसहमतिले नियुक्त गरेको हो । यो भन्दा अगाडिका सचीव तथा पोलिट ब्युरो सदस्य कुमार खाकीलाई पार्टीले परामर्श समितिमा राखेपछि उक्त खाली भएको प्रदेश सचीवमा दिनेश खातीलाई नियुक्त गरेको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend